माघ २३, वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजानमा र पब्लिक एफ.एमको सह कार्यमा मनकामना बिध्यालयमा लैङ्गिक हिसां तथा दाईजोको बिरुधमा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीकी उपाध्यक्ष रेखा धिमिरेको अध्यक्षामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेय, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानु, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु, मनाकामना माबिका प्र.अ पुरण प्रधान, नेपाल पत्रकार महासंघ प्रदेश नं.०२का सदस्य जगत राई, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, श्रीपुरका दिपक साह, पब्लिक एफ.एमका कार्यक्रम संयोजक लालबाबु सिंह, सामुदायिक प्रहरी सेवा केन्द छपकैयाका अध्यक्ष हाजि ज्ञासुदिन ठकुराई, सामुदायिक प्रहरी सेवा केन्द श्रीपुरका सचिव दिलिप प्रधान, अभिभावक संघका अध्यक्ष अमर गौतम, विरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संचारकर्मी दिपक गौतम, रंजित सुवर्णकार, पब्लिक एफ.एमका कार्यक्रम संचालक अनिल सहनी निषाद, संजाय दास थारु, रेखा सिंह, एन्जल चौधरी, मा.साहिल अख्तर गद्दी, दिनेश यादव लगायतकाको सहभागीता रहेको थियो ।
सो बिध्यालयमा अध्यनरत बिध्यार्थी ईमरान आलम, एलिसा गुप्ता, प्रफुल कर्ण, निकि गुप्ता, अर्णभ न्यौपाने, खुशी साह, हुस्नआरा खातुन लगायत अन्य धेरै बिध्यार्थीले हाथ उठाएर दाईजोको बिरोध गरेका थिए ।
कार्यक्रमको संचालन पबिलक एफ.एमका स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्