बारा, ३२ असार ।
क्यान्सर पिडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । प्रसौनी गाउँपालिका वडा नं. ३ नौतन निवासी क्यान्सर पिडित करीब वर्ष २५ का बिजय साहलाई गाउँका संजय यादवले नगद हस्तान्तरण गरेका छन ।
बिगत लामो समय देखि ब्लड क्यान्सरबाट पिडित साह उपचार गराउदा गराउदै भएका चल अचल सम्पति समेत बेचबिखन गरि आमा बुवाले छोराको उपचारमा लगाए ।
त्यस पश्चात दिन प्रति दिन घरको आर्थिक स्थिति नै दैनिय भै समस्या बढे पछि बिभिन्न संचार माध्यमको समाचार प्रशारणको सहयोगले मलेशिया बिदेशमा रहेका नेपाली नागरिक सरोजको सहयोगमा चन्दा संक्लन गरी रु. पचहतरी हजार प्रसौनी गाउँपालिका वडा नं. ३ नौतन बस्ने संजय यादवको नाउमा पठाएका थिए ।
सो रकम स्थानिय समाज सेवी बिश्वनाथ साह, पन्नालाल यादव, संदिप साह, मोती साह कानु, भैयालाल यादव, जोखु यादव, नरेन्द्र यादवको रोहबरमा यादवले पिडितलाई हस्तान्तर गरेका छन । ठाउँ ठाउँबाट सहयोग हुन थाले पछि केही राहत महसुस भएको आमा साहले बताईन ।

प्रतिक्रिया लेख्नुहोस्