स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

वीउवासङ्घद्वारा सप्रउ खड्काको बिदाई

SHARE:

वीरगञ्ज, ३० पुस/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोहबीच पर्साका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई समारोह सम्पन्न गरेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको बिदाई समारोहमा बोल्दै सशस्त्र प्रहरी र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सम्बन्ध सधैं प्रगाढ रहने बताउनु भयो । उहाँले पर्सामा अवैध कारोवार तथा तस्करी नियन्त्रणमा देखाउनु भएको शुन्य सहनशीलता र सीमा सुरक्षालाई व्यवस्थित र सुदृढ बनाउन दत्तचित रही आम सरोकारका विषयहरूलाई आनो दैनिकी बनाएर निर्वाह गर्नु भएको भूमिका पर्सेली जनताका लागि अविष्मरणीय रहेको बताउनु भयो ।
बिदाई समारोहमा सशस्त्र प्रहरी उपरीक्षक खड्काले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले गरेको माया र सदभाव आपूm कहिले पनि बिर्सन नहुने बताउनु भयो । उहाँले सामाजिक विकासको लागि वीउवासङघले निर्वाह गर्दै आएको भूमिका सराह्नीय रहेको बताउँदै आगामी दिनहरूमा समेत एक आपसबीचको सम्बन्ध अझै प्रगाढ हुने धारणा राख्नुभयो ।
साथै सोही समारोहमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. गुप्ताले सशस्त्र प्रहरी हेतु सङ्घले आठ हजार पिस मास्क र दुर्ई हजार पिस सेनिटाईजर सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकालाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङघ प्रदेश नम्बर २ अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैद्य, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द साह, सह–सचिव अनोज रूँगटा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: वीउवासङ्घद्वारा सप्रउ खड्काको बिदाई
वीउवासङ्घद्वारा सप्रउ खड्काको बिदाई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKZIV2a8irxWOqQZt-hcObpz4yyVo4PQ1ApF0nVX-PeD1n1C16gReSoUDVGXf_QXLqzSO5glev3SZggBMm1C6fEU8xjlvqSIsKUIvuB83Srz400fBj7InxdzuHGdjgjm6A-9MOsdyxIBwP/s320/sss-787549.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgKZIV2a8irxWOqQZt-hcObpz4yyVo4PQ1ApF0nVX-PeD1n1C16gReSoUDVGXf_QXLqzSO5glev3SZggBMm1C6fEU8xjlvqSIsKUIvuB83Srz400fBj7InxdzuHGdjgjm6A-9MOsdyxIBwP/s72-c/sss-787549.jpg
Trilok Khabar
https://www.trilokkhabar.com/2022/01/blog-post_82.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/01/blog-post_82.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content