९ असोज,वीरगन्ज। नेपालको राजस्वमा ठूलो योगदान पुर्याउने आर्थिक नगरी वीरगन्ज अहिले तस्करहरूको अखडा बनेको छ।वीरगन्जको छपकैंया बाट खुलम खुल्ला तस्करी भइरहेको समाचार प्राप्त भएको छ। वीरगन्ज को नामुद तस्करहरू मदन रून्चे,अनिल, बली,हरिन्द्र साह लगाएतका तस्करहरू इलाका प्रहरी कार्यलय छपकैंयाका वरिष्ठ सई अशोक बस्नेत लाई आर्थिक प्रलोभनमा पारी कपडाको लाइन पाएको छ। तस्करी सेटिङ्ग मिलाउन मुख्य भुमिका प्रहरी हवल्दार मोहन यादवले गर्ने गर्दछन। यादव इलाका प्रहरी कार्यालय छपकैंयाका घुमुवा हुन। कसलाई लाइन दिने,नदिने कसगं कति पैसा लिने,नलिने यादवको हाथमा रहन्छ।तस्करहरू दिनभरि ४०० देखि ५०० पोका मोटरसाइकल मार्फत रक्सौलबाट कपडा ल्याउने र साझ परेपछि वीरगन्ज हुँदै हेटौंडा देखि नारायणधाट पठाउने गरेका छन। यस्ता अवैध तस्करी रोकिएन भने नेपालको राजस्व संकलनमा कमि हुने निश्चित देखिन्छ। तसर्थ :यश विषयमा सम्बन्धित माथिलो निकाएको ध्यान जान अति आवशयक रहेको देखिन्छ ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
वीरगंज, १२ पुस । वीरगंज उद्योग वाणिज्य संघले शुक्रवार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ पर्सा, मधेस प्रदेश र केन्द्रीय कार्यसमितिमा नवनिर...
-
वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल...
-
काठमाडौँ/ नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरू बीच जे जस्...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल...
प्रतिक्रिया लेख्नुहोस्