बारा, ६ असोज । बारा प्रहरीले लागु औषध गाजा बोकेको टेम्पू र चालक सहित सवार रहेका एक जना नेपालि नागरिकलाइ नियन्त्रणमा लिन सफल भएको छ । हेटौडाबाट वीरगंजतर्पm जान लागेको टेम्पूमा लागु औषध गाजा रहेको जानकारी पाउनसाथ प्रहरी चौकि पथलैयाबाट खटिएको प्रहरी टोलीले टेम्पू सहित चालक र सवार रहेको एक ब्यक्तिलाइ नियन्त्रणमा लिन सफल भएको हो । बिहिवार बिहान करीब ६ बजेको समयमा सुचना पाउनसाथ प्रहरी चौकि पथलैयाबाट प्रहरी सहायक निरीक्षक मनोज यादवको कमान्डमा खटिएको टोलीले ना १ ह ५८९३ नम्बरको टेम्पूमा लोड रहेको ३२ किलोग्राम लागु औषध गाजा सहित दुई जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले जनाए अनुसार मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिका वडा नम्बर १९ बस्तिपुर बस्ने हिरालाल स्याङ्गतान र सोहि निवासी लक्षमि मोक्तानलाइ नियन्त्रणमा लिएको जनाएको छ । यता प्रहरी चौकि पथलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवले बिहान करिब ६ बजेको समयमा पक्राउ गरिएको लागु औषध गाजा सहित टेम्पू र चालकका साथ साथै सवार रहेका ब्यक्तिलाइ अवाश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको बताए ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
Facebook Likes$type=social_counter
Rashiphal
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
काठमाडौँ। मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक...
-
वीरगंज, १२ पुस । वीरगंज उद्योग वाणिज्य संघले शुक्रवार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ पर्सा, मधेस प्रदेश र केन्द्रीय कार्यसमितिमा नवनिर...
-
वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, १ चैत । वीरगंजमा अनौठो बाबा आएपछि हेर्ने र उपचार गराउनेहरुको ओइरो लागेको छ । काली कम्बल वाले बाबा नामक भारतीय बाबा वीरगंजको चिनी मिल...
प्रतिक्रिया लेख्नुहोस्