वीरगंज, १२ पुस । वीरगंज उद्योग वाणिज्य संघले शुक्रवार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ पर्सा, मधेस प्रदेश र केन्द्रीय कार्यसमितिमा नवनिर्वाचित पत्रकारहरूलाई सम्मान गरेकोे छ।
उनले अहिले उद्योगहरू लोडसेडिड्ढो मारमा परेको भन्दै उनले देश विद्युतमा आत्मनिर्भर भएपनि सरकारले उपयोग गर्न नसकेर लोड सेडिड्ढो मार झेल्नु परेको गुनासो गरे ।
अध्यक्ष अग्रवालले पर्साका पत्रकारको वृत्तिविकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । निजी क्षेत्रका समस्या सरकारसामु पुर्याइदिन उनले पत्रकारसंग आग्रहपनि गरे ।
कार्यक्रममा पत्रकार महासंघ पर्साको अध्यक्षमा ओमप्रकाश खनाललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक अवस्था शिथिल भएको बेला सरकारले निजी क्षेत्रका सुझावलाई समेत समेटेर अघि बढ्नु पर्ने बताए ।
उनले अहिले उद्योगहरू लोडसेडिड्ढो मारमा परेको भन्दै उनले देश विद्युतमा आत्मनिर्भर भएपनि सरकारले उपयोग गर्न नसकेर लोड सेडिड्ढो मार झेल्नु परेको गुनासो गरे ।
अध्यक्ष अग्रवालले पर्साका पत्रकारको वृत्तिविकासका लागि पत्रकार महासंघको नव निर्वाचित कार्यसमितसँग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । निजी क्षेत्रका समस्या सरकारसामु पुर्याइदिन उनले पत्रकारसंग आग्रहपनि गरे ।
कार्यक्रममा पत्रकार महासंघ पर्साको अध्यक्षमा ओमप्रकाश खनाललगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्